३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


शुक्रबारदेखि राजधानीमा श्रीलंकाली खाना महोत्सव हुने


0
Shares

नेपालस्थित श्रीलंकाली दूतावासले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी खाना महोत्सवबारे जानकारी गराएको हो ।

खाना महोत्सवमा श्रीलंकाका प्रसिद्ध सेफ डा. पब्लीस सिल्भाकोसमेत सहभागिता रहने जनाइएको छ ।

८ दिने खाना महोत्सवमा श्रीलंकाको खानाका परिकार, विशेषता एवं खानाकाबारेमा जानकारीसमेत लिनसकिने दूतावासले जनाएको छ ।