शुक्रबारदेखि राजधानीमा श्रीलंकाली खाना महोत्सव हुने • Image Khabar Image Khabar


शुक्रबारदेखि राजधानीमा श्रीलंकाली खाना महोत्सव हुने


Imagekhabar
९ जेष्ठ २०७५, बुधबार २१:१७

शुक्रबारदेखि राजधानीमा श्रीलंकाली खाना महोत्सव हुने

नेपालस्थित श्रीलंकाली दूतावासले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी खाना महोत्सवबारे जानकारी गराएको हो ।

खाना महोत्सवमा श्रीलंकाका प्रसिद्ध सेफ डा. पब्लीस सिल्भाकोसमेत सहभागिता रहने जनाइएको छ ।

८ दिने खाना महोत्सवमा श्रीलंकाको खानाका परिकार, विशेषता एवं खानाकाबारेमा जानकारीसमेत लिनसकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्