२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राजविराज विमानस्थलमा परीक्षण उडान


0
Shares

औपचारिक उद्घाटन हुनु एक दिनअघि श्री एअरलाइन्सको विमानले उडान परीक्षण गरेको हो ।

चालक प्रज्वलन अधिकारी नेतृत्वका ७ जनाको टोलीले विमानस्थलको अवलोकनसमेत गरेको थियो ।

वि.सं. २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व. गणेशमान सिंहले विमानस्थलको शिलान्यास गरेका थिए ।

राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की रनवे, ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडाइ ट्याक्सीवे छन् ।