२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रधानमन्त्रीले आइतबार सदनमा जवाफ दिने


0
Shares

आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताए ।

गत सोमबार राष्ट्रपतिले संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् । रासस