१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अबको शिक्षा विकासमुखी र रोजगारमुखी हुनुपर्छ : प्रधानमन्त्री


0
Shares

राष्ट्रिय शिक्षक संगठनको १२औं महाधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै उनले अबको शिक्षा विकासमुखी र रोजगारमुखी हुनुपर्ने बताए ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०२८ सालमा लागू गरिएको शिक्षा नीति खारेज गरेर नयाँ शिक्षा नीति ल्याउने योजना सुनाए ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको थियो ।