३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


इलामस्थित सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान (भिडियो)


0
Shares

विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण काम सम्पन्न भएपछि तारा एअरकोे ट्वीनअटर विमानले परीक्षण उडान गरेको हो ।

काठमाडौंबाट बिहान १० बजेर ५५ मिनेटमा उडेको विमान ११ बजेर ५७ मिनेटमा सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो ।

७०० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहितको विमानस्थलको शिलान्यास वि.सं. २०६८ सालमा गरिएको थियो ।

भिडियो हेर्नुहोस्