इलामस्थित सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान (भिडियो) • Image Khabar Image Khabar


इलामस्थित सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान (भिडियो)


Imagekhabar
२१ जेष्ठ २०७५, सोमबार १५:२१

इलामस्थित सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान (भिडियो)

विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण काम सम्पन्न भएपछि तारा एअरकोे ट्वीनअटर विमानले परीक्षण उडान गरेको हो ।

काठमाडौंबाट बिहान १० बजेर ५५ मिनेटमा उडेको विमान ११ बजेर ५७ मिनेटमा सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो ।

७०० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहितको विमानस्थलको शिलान्यास वि.सं. २०६८ सालमा गरिएको थियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्