पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता : मन्त्री यादव • Image Khabar Image Khabar


पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता : मन्त्री यादव


Imagekhabar
२१ जेष्ठ २०७५, सोमबार १६:०२

पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता : मन्त्री यादव

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर उनले ‘इन्डियन आयल कर्पाेरेसन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्यवृद्धि भएको हो’–भने

सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्