१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यता : मन्त्री यादव


0
Shares

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर उनले ‘इन्डियन आयल कर्पाेरेसन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्यवृद्धि भएको हो’–भने

सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ । रासस