 
	    विराटनगर, जेठ २४ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको बुधबार राति सर्पले डसेर मृत्यु भएको छ ।
राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको थियो ।
उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्