रवीन्द्र गौतम (इमेज)
हेटौंडा, कात्तिक १५ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले दोस्रो वरीयताका भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई हटाउने तयारी गरेको बुझिएको छ ।
३ नम्बर प्रदेशको मन्त्रिपरिषदको सल्लाहमा स्थापितलाई हटाउन लागिएको हो ।
मुख्यमन्त्री पौडेलको निर्देशन नमान्ने, मन्त्रालयमा नबस्ने, कामप्रति ध्यान नदिने, मन्त्रिपरिषदमा अभद्र व्यवहार गर्नेलगायतका आरोप मन्त्री स्थापितमाथि लाग्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्