 
	    काठमाडौं, असोज १८ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा गिरावट आयो ।
यसदिन नेप्से ३ अंकले झरेर १२ सय २७ विन्दुमा आइपुग्यो । बुधबार पनि नेप्से १० अंकले ओर्लिएको थियो ।
यसदिन व्यापार, बित्त र जीवनबिमा समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
यसदिन १६५ कम्पनीका १५ लाख ८२ हजार कित्ता सेयर ४२ करोड ८६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्