काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिको बैठक शुक्रबार बस्दैछ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक शुक्रबार बिहान ११ बजे बस्ने समिति सचिव दिनेश थापामगरले बताउनुभएकाे हाे।
संस्थापन इतर पक्षले १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेसँगै बोलाइएको अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।









प्रतिक्रिया दिनुहोस्