२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सर्लाहीमा मुक्तिनाथ विकास बैंकको शाखा विस्तार


0
Shares

सर्लाही, असोज १२ । मुक्तिनाथ विकास बैंकले सर्लाहीमा ९५औं शाखा विस्तार गरेको छ ।

सर्लाहीको लालबन्दीमा बैंकले आफ्नो शाखा विस्तार गरेको हो ।

सर्लाही जिल्लामै यो बैंकको पहिलो शाखा हो ।

यस शाखाबाट पनि सबै आधुनिक बैंकिङ सेवा दिइने बैंकले जनाएको छ ।