काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुग्नुभएकाे छ ।
केहीबेरमा सुरु हुने बैठकका लागि अध्यक्ष ओली पार्टी कार्यालय च्यासल पुगिसकेको कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयाे ।
उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेसँगै एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ ।









प्रतिक्रिया दिनुहोस्