Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


विदेशी मुद्राको आजका लागि विनिमय दर निर्धारण (सूचीसहित)


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ११ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ८४ पैसा तोकिएको छ।

युरोपियन यूरो एकको खरिददर १ सय ७९ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय ७ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ ९९ पैसा गरिएको बैंकले जनाएकाे हाे ।

विदेशी मुद्राको आजका लागि विनिमय दर निर्धारण:

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1152.20152.80
EUR  (European Euro)1179.20179.91
GBP  (UK Pound Sterling)1207.17207.99
CHF  (Swiss Franc)1195.60196.38
AUD  (Australian Dollar)1110.30110.73
CAD  (Canadian Dollar)1111.40111.84
SGD  (Singapore Dollar)1119.92120.39
JPY  (Japanese Yen)109.699.73
CNY  (Chinese Yuan)122.3922.48
SAR  (Saudi Arabian Riyal)140.5740.73
QAR  (Qatari Riyal)141.7541.92
THB  (Thai Baht)14.704.72
AED  (UAE Dirham)141.4441.60
MYR  (Malaysian Ringgit)138.8038.95
KRW  (South Korean Won)10010.3410.38
SEK  (Swedish Kroner)116.4816.54
DKK  (Danish Kroner)123.9824.08
HKD  (Hong Kong Dollar)119.4419.52
KWD  (Kuwaity Dinar)1496.98498.94
BHD  (Bahrain Dinar)1403.45405.04
OMR  (Omani Rial)1395.32396.88