काठमाडाैं ।
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बस्दैछ।
बैठक आज साँझ ५ बजे सुरु हुने जनाइएको छ।
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष विराजभक्त श्रेष्ठले बैठकमा समसामयिक विषय तथा प्राधिकरणका निर्णयबारे छलफल हुने जनाइएको छ।








प्रतिक्रिया दिनुहोस्