Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश


364
Shares

काठमाडाैं ।

राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

बुधवार बसेको बैठकमा उक्त वार्षिक प्रतिवेदन पेश गरिएको हो । प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट संघिय मामिला तथा समान्य प्रशासन, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले संसदमा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक चैत २७ गते शुक्रवार अपरान्ह सवा ४ बजे बस्नेगरी स्थगित भएको छ ।