काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको छ ।
नेप्सेले बुधबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदकाे बैठकले यहि चैत २२ गते गरेको निर्णय अनुसार अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जानकारी गरएकाे हाे ।
सरकारले २२ गतेको मन्त्रिपरिषद्को निर्णयमार्फत सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने र शनिबार र आइतबार सार्वजनिक बिदा हुने निर्णय समेत गरेको थियाे ।









प्रतिक्रिया दिनुहोस्