Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


रवि लामिछाने र ज्ञानबहादुर शाहीबीच भेटवार्ता


1.1k
Shares


काठमाडाैं ।
काठमाडौंमा रवि लामिछाने र ज्ञानबहादुर शाहीबीच शनिबार भेटवार्ता भएको छ।

शाही बूढानीलकण्ठस्थित लामिछानेको निवास पुगेका थिए करिब एक घण्टा छलफल भएको जनाइएको छ।

भेटमा संसदीय राजनीति र प्रतिनिधिसभाको उपसभामुख पदका लागि सम्भावित सहकार्यबारे कुराकानी भएको बताइएको छ।

यसअघि सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध चयन भइसकेकाले उपसभामुख अन्य दललाई जाने सम्भावना रहेको छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने र एक पदमा महिला अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ।