काठमाडाैं । लोकप्रिय हाँस्य कलाकार सागर लम्साललाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीले कलाकार लम्साललाई बूढानीलकण्ठको कपनस्थित बालुवाखानीबाट पक्राउ गरेको हाे ।
उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए ।अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।








प्रतिक्रिया दिनुहोस्