काठमाडाैं । विराट गोल्डकप फुटबल प्रतियोगिता यहि चैत २८ गतेदेखि विराटनगरमा हुने संचालन हुने भएको छ ।
चैत २८ देखि आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित ८ टोली सहभागिता हुने आयोजकले जनाएकाे हाे । प्रतियोगिताबारे जानकारी दिंदै आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाले प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको बताएका थिए ।
प्रतियोगिताको विजेता टोलीलाई ११ लाख रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएकाे छ ।








प्रतिक्रिया दिनुहोस्