काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको तत्काल रिहाइको माग गरेका छन् । उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने चेतावनी दिँदै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत् पोखरेलले ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ’ भन्दै ओलीलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्