Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ओली र लेखकको स्वास्थ्य परिक्षणका लागि टिचिङ अस्पताल लगियो


598
Shares

काठमाडाैं । पक्राउ परेका केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

काठमाडौं प्रहरी परिसर भद्रकालीमा रहेका ओलीको स्वास्थ्य अवस्था ख्याल गरेर त्रिवि शिक्षण अस्पतालमा लैजान लागिएको हो ।