Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा दुई खेल जारी


65
Shares

काठमाडाैं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अहिले दुई वटा खेलहरु जारी रहेका छन् ।

तल्लो मुलपानी मैदानमा जारी खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेकाे हाे । खेलमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि बागमतीले पहिले व्याटिङ गरिरहेको छ । मुलपानीमै जारी दोस्रो खेलमा नेपाल पुलिस क्लब र सशष्त्र प्रहरीको एपिएफ क्लब भिडिरहेका छन् । दुई विभागीय टोलीबीचको भिडन्तमा एपिएफले टस जितेर फिल्डिङ रोजेपछि पुलिसले पहिलो व्याटिङ गरेको छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ ।

साेही खेलहरु काठमाडौंको मुलपानी, कीर्तिपुर, काठमाडौं बाहिरका वीरगञ्ज र जनकपुरमा भईरहेका छन् ।