काठमाडाैं ।
गत भदौ २३ र २४ गतेका घटना जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढेको छ । जेनजी युवाहरुले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।
जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको दुई साता भईसक्दा पनि सार्वजनिक नगरिएपछि सरकारले प्रतिवेदन लुकाउन खोजेको युवाहरुको आशंका छ ।








प्रतिक्रिया दिनुहोस्