एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सेना पठाउने कुनै पनि याेजना नभएकाे बताउनुभएको छ ।
अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको समयमा उहाँले यस्तो बताउनुभएको हो । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा राष्ट्रपति ट्रम्पले यस्ताे बताउनुभएकाे छ । गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण शुरु गर्नुभएको थियो ।
जसले विश्वव्यापी ढुवानीमा बाधा पुर्यासउनुका साथै तेलको मूल्य समेत बढाएको छ । साेही आक्रमणले विश्व अर्थतन्त्रलाई हल्लाएको हाे।








प्रतिक्रिया दिनुहोस्