काठमाडाैं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दार्चुलामा भूकम्प गएको बताएको छ।
केन्द्रले दार्चुलाको सिटौला केन्द्र भएर मंगलबार बिहान १० बजेर १२ मिनेट जाँदा ४ दशमलव ० म्याग्निच्यूडको भूकम्प गएको जनाएकाे हो।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने आउन बाँकी रहेकाे छ ।








प्रतिक्रिया दिनुहोस्