जीवन खड्का-संवाददाता
रुकुम पश्चिम । रुकुम पश्चिमकाे सानीभेरी नदीमा मंगलबार एक जना पुरुषको शव फेला परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बाँफिकोट गाउँपालिका-३ स्थित भाग्ले नजिकै नदीकोबीचमा पुरुष जस्तै देखिने व्यक्तिको शव फेला परेको जनाएकाे छ।
शवको पहिचान भने नभएकाे रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरी प्रसाद पुनले बताउनुभयाे ।







प्रतिक्रिया दिनुहोस्