सुबर्ण श्रेष्ठ, हेटौंडा । मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी भएका छन् । रास्वपाका गौतमले ३,६०३३ मत प्राप्त विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले १४०३८ मत प्राप्त गरेकी छन् ।
विजयी उम्मेदवार रास्वपाका प्रकाश गौतमले भन्छन्- मेरो चुनाव प्रसार गर्दा जे-जे उल्लेख गरेको छु त्यो पालना ,पुरा गर्न हरसम्भब कोसिस गर्ने छु, म गलत काम कुनैपनि गर्ने छैन, सकभर राम्रो काम हरेर देखाउने कोसिस गर्ने बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्