Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


सुनसरी-१ मा हर्क साम्पाङकाे फराकिलो अग्रता कायमै, रास्वपा पछिपछि


1.2k
Shares

काठमाडाैं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फराकिलो अग्रता कायमै राख्नुभएकाे छ।

उहाँकी प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनलाई पछि पार्दै साम्पाङ करिब दोब्बर मतका साथ अग्र स्थानमा रहनुभएकाे हाे । साम्पाङले ३१ हजार ७ सय ६ मत छ भने तामाङकाे १६हजार ९ सय ५२ मत रहेकाे हाे ।