Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


इलाम-२ एमालेका उम्मेदवार सुहाङ नेम्वाङकाे अग्रता

श्रम संस्कृति पार्टीका राई पछिपछि

4.1k
Shares

काठमाडाैं । इलाम-२ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार सुहाङ ९ हजार १ सय ५१ मतका साथ अग्रस्थानमा रहनुभएकाे हाे । त्यस्तै, श्रम संस्कृति पार्टीका सुदीप राईले ७ हजार ३ सय ४४ मत प्राप्त गरी पछ्याइरहनुभएकाे छ ।