काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमलाई पराजित गरेका हुन् ।
प्रचण्डले १० हजार २४० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ३ हजार ४ सय ६२ मत पाएका छन् ।







प्रतिक्रिया दिनुहोस्