Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


काठमाडौं- ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी


286
Shares

काठमाडौँ।

काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

प्रतिद्वन्दी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायामीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।