काभ्रे । काभ्रे जिल्लामा दिउँसो २:५५ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको छ।
खसेको मत विवरणअनुसार महिला ५९ हजार १८५ र पुरुष ७२ हजार ८३६ गरी जम्मा १ लाख ३२ हजार ४८ जनाले मतदान गरेका छन्।
जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताको उत्साहजनक सहभागिता देखिएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।







प्रतिक्रिया दिनुहोस्