डोटी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत डोटी जिल्लामा दिउँसो २:०० बजेसम्म ३३ हजार ८७१ मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये पुरुष १४ हजार ६८२ र महिला १९ हजार ३८९ रहेका छन् ।
यो कुल मतदाताको २६ दशमलव ४ प्रतिशत हो ।
3:10 pm, Thu, 5 March 26
डोटी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत डोटी जिल्लामा दिउँसो २:०० बजेसम्म ३३ हजार ८७१ मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये पुरुष १४ हजार ६८२ र महिला १९ हजार ३८९ रहेका छन् ।
यो कुल मतदाताको २६ दशमलव ४ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस्