पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वत जिल्लामा झण्डै ४० हजार मत खसेको छ । मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको छ।
जिल्लाका विभिन्न स्थानमा शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको र सुरक्षा व्यवस्थासमेत कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्