Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


काभ्रेमा दिउँसो १ बजेसम्म २७ प्रतिशत मत खस्याे


156
Shares

काभ्रे ।

काभ्रे जिल्लामा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म २७ प्रतिशत मत खसेको छ ।

निर्वाचन कार्यालयका अनुसार हालसम्म ९० हजार ३ जनाले मतदान गरेका छन् । जसमा ३७ हजार ७६१ महिला र ५२ हजार २४२ पुरुष मतदाता रहेका छन् ।

जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाइएको छ ।