काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेका छन्।
मतदान गरेपछि उनी माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जाने तयारीमा रहेका छन्। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका बालेन त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा छन्।







प्रतिक्रिया दिनुहोस्