Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रधानामन्त्री कार्कीद्वारा काठमाडौंबाट मतदान


117
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले पनि मतदान गर्नुभएको छ ।

प्रधानामन्त्री कार्कीले बिहीबार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि मतदान भइरहेको छ ।

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् ।