रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका हुन् । उनी रौतहट–१ का उमेदवार हुन् ।
आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।







प्रतिक्रिया दिनुहोस्