Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


सोविता गौतमले गरिन् मतदान


156
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सोबिता गौतमले मतदान गरेकी छन्।

उनले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतपत्रमा मतदान गरेकी हुन्। आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।