Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


दाउरा थकालीमा आगलागी


0
Shares

काठमाडाैं । पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ ।

मंगलबार दिउँसो आगलागी सुरु भएको हो। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।