Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


दुर्गा प्रसाई फेरी पनि प्रहरीकाे नियन्त्रणमा


1k
Shares

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरी पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार बिहानै प्रसाईलाई पक्राउ गरेको हाे । उनलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ । उनको नेतृत्वमा आइतबार नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए ।

यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम भने नभएकाे प्रहरीले जानकारी दिएकाे छ।