Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


यस्तो छ कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठ)


182
Shares

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।

कांग्रेसले बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको हो।

उक्त प्रतिज्ञा पत्रमा भिजन १०, अबको नेपाल, सुशासित नेपाल, हाम्रो अर्थतन्र उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र, युवा शक्ति, रोजगारी, सीप र श्रमलगायतका आधारभूत क्षेत्रहरू समेटिएका छन् ।

सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा सभापति गगन थापाले सहभागीहरूले सोधेका प्रश्नको जवाफ दिनुभएकाे थियाे ।