काठमाडौं । नेपाल लेयर्स संघले बुधबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ ।
संघले बुठूलो अण्डा प्रतिक्रेट ४ सय २५ र मझौला ३ सय ७५ रुपैयाँ तोकिएकाे जनाएकाे हाे। अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघकाे दावी छ।
प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा पर्ने संघले जनाएकाे हाे ।






प्रतिक्रिया दिनुहोस्