Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


विदेशी मुद्राको विनिमयदर आज यस्ताे छ (सूचीसहित)


104
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर ताेकेकाे छ ।

ताेकिएकाे विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३५ पैसा रहेकाे हाे । त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ९८ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १ सय २ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १४ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १७ पैसा तोकिएको बैंकले जनाएकाे हाे ।

विदेशी मुद्राको विनिमयदर तल उल्लेख गरिएकाे छ: