Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


कांग्रेसले फागुन ३ गते निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने (सूचनासहित)


91
Shares

काठमाडौं । नेपाली कांग्रेसले यहि फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले शुक्रबार एक सूचना जारी गर्दै यस्ताे बताउनुभएकाे हाे । फागुन ३ गते आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने उहाँले जानकारी दिनुभएकाे छ ।