Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


आइसिसी टी–२० विश्वकप : नेपाललाई छैटौं सफलता


351
Shares

काठमाडाैं । आइसिसी टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध नेपालले छैटौं विकेट लिएको छ।

१९ औं ओभरको दोस्रो बलमा नन्दन यादवले कप्तान ह्यारी ब्रुकलाई आउट गरे।

यसअघि दीपेन्द्र सिंह ऐरीले दुई विकेट, सन्दीप लामिछाने, नन्दन यादव र शेर मल्लले एक–एक विकेट लिएका थिए। १९ औं ओभरसम्म इंग्ल्याण्डले ६ विकेट गुमाउँदै १५७ रन बनाएको छ।