Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै


65
Shares

काठमाडौं। विधायन व्यवस्थापन समितिको बैठक मंगलबार बस्दैछ ।

साेही बैठक मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने भएकाे हाे । बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल हुने संसद सचिवालयले जनाएकाे छ।