Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


काठमाडौं उपत्यकामा हल्का वर्षा


286
Shares

काठमाडौं ।
काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेकाे छ ।

मौसम पूर्वानुमान अनुसार उपत्यकामा आज दिनभर आंशिकदेखि सामान्य बदली रहने र बीच–बीचमा वर्षा हुन सक्ने जनाइएको छ। मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन, विशेषगरी सवारी चलाउँदा सावधानी अपनाउन आग्रह गरेका छन्।

भेालिदेखि केही स्थानमा बादल लागे पनि मौसम खुल्दै जाने मौसम विभागले जनाएको छ।