काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मनाेनयन दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट मनाेनयन दर्ता गराएका हुन् । उनीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजु पाण्डेलाई उम्मेदवार बनाएको छ ।
प्रतनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सोहीअनुसार मुलुकभर मनोनयनदर्ता भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्