काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ता निर्वाचन आयोग अगाडि नाराबाजीमा उत्रिएका छन्।
दुवै पक्षका नेताहरूले शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई भेटेर आफ्ना कुरा राखेका थिए। आयोग बाहिर दुवै पक्षका कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । अहिले कान्तिपथको अवस्था तनावपूर्ण बनेको हाे।
साेही स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।







प्रतिक्रिया दिनुहोस्